रोकिएन बजारको ओरालो यात्रा, साँढे ३९.५७ अंकले मुर्छा पर्दा, नेप्से १६१२.०४ अंकमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजारमा तिब्र गिरावट भएको छ  । आजको बजार ३९.५७ ले घटेर १६१२.०४ विन्दुमा आइपुगेको छ ।   एक अर्व ५०  करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार  इबिएलले गरेको छ भने त्यसपछि क्रमश: सानिमा र पिएलआईसीले  गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, April 18, 2017
Loading...

recent

Popular Posts