नेप्सेमा पुन: उछाल, १६७६.२२ विन्दुमा पुग्यो बजार
Powered by Blogger.
नेप्सेमा पुन: उछाल, १६७६.२२ विन्दुमा पुग्यो बजार



  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको दोश्रो  दिन सोमबार बजार बढेको छ  । आजको बजार २४.६२ ले बढेर १६७६.२२ विन्दुमा आइपुगेको छ ।  एक अर्व ६२ करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी करोबार एनबीएलले गरेको छ भने त्यसपछि क्रमश: जीएलआईसीएल र सानिमाले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Published Date : Monday, April 10, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...