नेप्सेमा उछाल : ४९.९८ अंकले बढ्यो बजार
Powered by Blogger.
नेप्सेमा उछाल : ४९.९८ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार वृद्धि भएको छ  । आजको बजार ४९.९८ ले बढेर १६६२.०२ विन्दुमा आइपुगेको छ । एक अर्व ७ करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरबिसीएलले गरेको छ भने त्यसपछि क्रमश: जीएलआईसीएल र सानिमाले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




प्रकाशित मिति : Wednesday, April 19, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...