'टुच्च' बढ्यो बजार : ०.५६ ले बढेको बजार १६५१.६० विन्दुमा
Powered by Blogger.
'टुच्च' बढ्यो बजार : ०.५६ ले बढेको बजार १६५१.६० विन्दुमा

काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार बढेको छ  । आजको बजार ०.५६ ले बढेर १६५१.६० विन्दुमा आइपुगेको छ ।  एक अर्व २१ करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी करोबार एनबीएलले गरेको छ भने त्यसपछि क्रमश: एसएलआइसीएल र एनसीसीबीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : 



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित मिति : Sunday, April 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...