आमा विन्देश्वरी भन्छिन्, 'आलु तामा र मासुभात भएपछि छोरोलाई केहि चाहिंदैन !' (भिडियोसहित)
Powered by Blogger.
आमा विन्देश्वरी भन्छिन्, 'आलु तामा र मासुभात भएपछि छोरोलाई केहि चाहिंदैन !' (भिडियोसहित)


विन्देश्वरी शाह, अर्थात अनिल केशरी शाहकि आमा । 'पहिला यो मेरो छोरा भनेर चिनाउँथें, अहिले अनील शाहकी मुमा' भनेर चिनाउँदा खुव खुसी लाग्छ उनलाई । महिलाहरुको सक्षमताको उदाहरणीय पात्र बनेकी उनी आज छोराको सफलताको खुसीमा ठुलो गर्व गर्छिन् ।

एक छोरा गुमाउँदाको पीडा छ उनलाई । जिन्दगीमा धेरै आरोह-अवरोहहरु आए । केहि तीता क्षणहरु छन् । केहि मीठा पलपनि । आमा हुनुको गर्व र छोरा सफल हुनुको खुसी । आखिर अनुभव न रहेछ जिन्दगी । हेरौं बैंकर अनील केशरी शाहकि आमाको अनुभव कथा उनकै मुखबाट :          


प्रकाशित मिति : Wednesday, April 26, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...