धुजा-धुजा हुने भो नयाँ शक्ति, सहसंयोजकसमेत फोरम प्रवेश


काठमाडौं – स्थापनाको एक बर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व नयाँ शक्रि पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको खबर आजको नागरिकमा छ ।

स्थापना कालदेखि नै नयाँ शक्रिमा महत्वपूर्ण म्मिेवारी सम्हालेका ३५ जनाभन्दा बढीले पार्टी छाडेका छन् । नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् ।

सहसंयोजक महेश कर्मोचसहित ३० जना केन्द्रीय नेताले आइतबार एकैपटक नयाँ शक्ति छाडेका छन् । नयाँ शक्तिका कर्मोचसहित ३० केन्द्रिय सदस्य विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् ।
प्रकाशित : Monday, April 03, 2017
Loading...

recent

Popular Posts