बैसाख १५ गतेदेखि बन्दै बन्द !


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - बैसाख १६ गते नेपाल बन्द हुने भएको छ । मधेशी मोर्चाले उक्त दिन नेपाल बन्द गर्ने भएको हो । यता बैसाख २७ गते देखि निरन्तर नेपाल बन्द हुने भएको छ । मधेशी मोर्चाले आज आन्दोलनको कार्यक्रम घोषणा गर्दै यस्तो निर्णय गरेको हो ।    

प्रकाशित : Sunday, April 16, 2017
,

recent

Popular Posts