×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घट्यो सुनचाँदीको मूल्य ! (मूल्यसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  सोमबार सुनचाँदीको मूल्य  घटेको छ । आइतबारको तुलनामा साताको दोश्रो दिन सोमबार तोलामा  १  सयले घटेर प्रति तोला ५४ हजार ५ सयमा  र चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ८ सय  ५  रुपैयाँमा कारोबार भईरहेको छ  । नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ७  सय २५  रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९०  रुपैयाँ तोकेको छ ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: