घट्यो सुनचाँदीको मूल्य ! (मूल्यसहित)
Powered by Blogger.
घट्यो सुनचाँदीको मूल्य ! (मूल्यसहित)



  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ -  सोमबार सुनचाँदीको मूल्य  घटेको छ । आइतबारको तुलनामा साताको दोश्रो दिन सोमबार तोलामा  १  सयले घटेर प्रति तोला ५४ हजार ५ सयमा  र चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ८ सय  ५  रुपैयाँमा कारोबार भईरहेको छ  । नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ७  सय २५  रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९०  रुपैयाँ तोकेको छ ।  

प्रकाशित मिति : Monday, April 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...