१७.९४ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आजको बजार १७.९४ ले घटेर १६७५.७८ विन्दुमा आइपुगेको छ । ९६ करोड ५२ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिएलआईसीले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र जीबिआईएमइले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, April 24, 2017
,
Loading...

recent

Popular Posts