×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Breaking News: प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त !

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – डीआईजी प्रकाश अर्याल प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रहरी महानिरीक्षक नियुक्ति सिफारिसका लागि गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुखसहितको चार सदस्यीय कार्यसम्पादन तथा मूल्याङ्कन समिति गठन गरेको थियो । उनीहरुले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्याललाई प्रहरी प्रमुख बनाइएको बताइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: