×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवः विकासले ल्यायो चिपमा आधारित भिसा डेविट /एटिएम कार्ड !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं- देवः विकास बैकले ग्राहकलाई अझ सुरक्षित विश्वसनीय एवं भरपर्दो कारोबारका लागि चिपमा आधारित भिसा डेविट/एटिएम कार्ड प्रयोगमा ल्याइएको छ ।
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा बैंकले यो कार्ड सेवामा ल्याइएको हो । बैकले जारी गरेको भिसा डेविट/एटिएम कार्ड नेपाल र भारतमा रहेका भिसाको सञ्जालमा प्रयोग गर्न सकिने जनाइएको छ ।
यसका साथै बैंकले विद्यमान स्मार्ट च्वाइस टेक्नोलोजिज्को सहकार्यमा प्रयोगमा रहेको एससिटी डेविट/एटिएम कार्डको सेवालाई समेत निरन्तरता प्रदान गरिएको छ । यस सेवाबाट बैंकका ग्राहकलाई नगद विहिन कारोबार गर्न अझ थप सुविधा पुग्नेमा बैंक विश्वस्त रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: