×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धीतोपत्र डटकमको बेटा भर्जन शुभारम्भ !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – लामो समयको पर्खाइपछी अन्तत: धीतोपत्र डटकमको बेटा भर्जनको शुभारम्भ भएको छ ।लगानीकर्ताका लागि आवश्यक सबै खुराक पाइने पोर्टलका रुपमा लिइएको धीतोपत्र डटकमलाई लामो समयदेखि लगानीकर्ताहरुले प्रतिक्षा गरिरहेका थिए । 
नयाँ बर्षको अवसर पारेर उक्त वेवसाइटको शुभारम्भ गरिएको हो । धीतोपत्र डटकमका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थितिमा उक्त वेव साइटको बेटा भर्जनको औपचारिक ‘लन्च’ गरिएको छ । केहि समयपछी उक्त वेवसाइटको पूर्ण भर्जनसमेत आउने बताइएको छ ।  
धीतोपत्र डटकमले सफलता पाओस्, हाम्रो पनि शुभकामना ! 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: