धीतोपत्र डटकमको बेटा भर्जन शुभारम्भ !
Powered by Blogger.
धीतोपत्र डटकमको बेटा भर्जन शुभारम्भ !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - लामो समयको पर्खाइपछी अन्तत: धीतोपत्र डटकमको बेटा भर्जनको शुभारम्भ भएको छ ।लगानीकर्ताका लागि आवश्यक सबै खुराक पाइने पोर्टलका रुपमा लिइएको धीतोपत्र डटकमलाई लामो समयदेखि लगानीकर्ताहरुले प्रतिक्षा गरिरहेका थिए । 

नयाँ बर्षको अवसर पारेर उक्त वेवसाइटको शुभारम्भ गरिएको हो । धीतोपत्र डटकमका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थितिमा उक्त वेव साइटको बेटा भर्जनको औपचारिक 'लन्च' गरिएको छ । केहि समयपछी उक्त वेवसाइटको पूर्ण भर्जनसमेत आउने बताइएको छ ।  

धीतोपत्र डटकमले सफलता पाओस्, हाम्रो पनि शुभकामना ! 


Published Date : Friday, April 14, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...