×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डिस होमको २३ लाख ८५ हजार ९२९ कित्ता आइपिओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले २३ लाख ८५ हजार ९२९ कित्ता साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्ड संग अनुमति मागेको छ । 
कम्पनीले जारी पुँजी २ अर्ब २५ करोड रुपैयाँको १०.६०४ प्रतिशत अर्थात २३ लाख ८५ हजार ९२९ कित्ता निष्कासन गर्न अनुमति माग हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । कम्पनीमा हाल ५३% स्वदेशी र ४७% विदेशी लगानी रहेको छ । टेलिभिजन सेवा प्रदायकको बजारमा डिसहोमको बजार हिस्सा करिब ३५ प्रतिशत छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: