×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

तपाईलाई कसले फेसबुकमा अनफ्रेन्ड गर्यो थाहा छ ? यसरी पत्ता लगाउन सकिन्छ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – फेसबुकमा कसैले तपाईंलाइ अनफ्रेन्ड गरेको हुन सक्छ । तर यसबारे तपाईंलाइ थाहा नभएको हुन पनि सक्छ ।  यसरी कसैले आफुलाई अनाफ्रेन्ड गरेको छ कि भनेर बुझ्ने चाहना तपाईंलाइ पनि हुन सक्छ । अव त्यो सम्भव भएको छ । यदी तपाइंले प्लेस्टोर बाट ‘who deleted me’ एप्स डाउनलोड गर्नु भयो भने तपाईंले सजिलै कसले तपाईंलाइ फेसबुकमा अनाफ्रेंन्ड गर्यो भन्ने कुरा पत्ता लगाउन सक्नुहुनेछ । यो एप्सले तपाईलाई फेसबुकमा साथी कसैले हटायो भने जानकारी दिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: