तपाईलाई कसले फेसबुकमा अनफ्रेन्ड गर्यो थाहा छ ? यसरी पत्ता लगाउन सकिन्छ !
Powered by Blogger.
तपाईलाई कसले फेसबुकमा अनफ्रेन्ड गर्यो थाहा छ ? यसरी पत्ता लगाउन सकिन्छ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - फेसबुकमा कसैले तपाईंलाइ अनफ्रेन्ड गरेको हुन सक्छ । तर यसबारे तपाईंलाइ थाहा नभएको हुन पनि सक्छ ।  यसरी कसैले आफुलाई अनाफ्रेन्ड गरेको छ कि भनेर बुझ्ने चाहना तपाईंलाइ पनि हुन सक्छ । अव त्यो सम्भव भएको छ । यदी तपाइंले प्लेस्टोर बाट ‘who deleted me’ एप्स डाउनलोड गर्नु भयो भने तपाईंले सजिलै कसले तपाईंलाइ फेसबुकमा अनाफ्रेंन्ड गर्यो भन्ने कुरा पत्ता लगाउन सक्नुहुनेछ । यो एप्सले तपाईलाई फेसबुकमा साथी कसैले हटायो भने जानकारी दिन्छ ।

प्रकाशित मिति : Saturday, April 15, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...