नेपालवाणी एफएमका समाचार संयोजक गणेश घिमिरे अाशिष स्मृति पत्रकारिता पुरस्कारद्वारा सम्मानित !
Powered by Blogger.
नेपालवाणी एफएमका समाचार संयोजक गणेश घिमिरे अाशिष स्मृति पत्रकारिता पुरस्कारद्वारा सम्मानित !

  • अर्थ सरोकार सम्बाददाता 
इलाम - नेपाल पत्रकार महासंघले यो बर्षको आशिष स्मृति पत्रकारिता पुरस्कार नेपालवाणी एफएमका पत्रकार गणेश घिमिरेलाई प्रदान गरेको छ । इलामको सबैभन्दा अग्रणी रेडियो नेपालवाणी एफएममा समाचार संयोजकको रुपमा काम गरेका घिमिरेलाई एक विशेष कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो ।

घिमिरे इलाममा रहेर काम गरिरहेका क्रियाशील पत्रकार हुन् । सम्मानित घिमिरेलाई अर्थ सरोकार डटकमका तर्फबाट पनि हार्दिक मंगलमय शुभकामना !    

प्रकाशित मिति : Friday, April 14, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...