×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालवाणी एफएमका समाचार संयोजक गणेश घिमिरे अाशिष स्मृति पत्रकारिता पुरस्कारद्वारा सम्मानित !

  • अर्थ सरोकार सम्बाददाता 
इलाम – नेपाल पत्रकार महासंघले यो बर्षको आशिष स्मृति पत्रकारिता पुरस्कार नेपालवाणी एफएमका पत्रकार गणेश घिमिरेलाई प्रदान गरेको छ । इलामको सबैभन्दा अग्रणी रेडियो नेपालवाणी एफएममा समाचार संयोजकको रुपमा काम गरेका घिमिरेलाई एक विशेष कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो ।
घिमिरे इलाममा रहेर काम गरिरहेका क्रियाशील पत्रकार हुन् । सम्मानित घिमिरेलाई अर्थ सरोकार डटकमका तर्फबाट पनि हार्दिक मंगलमय शुभकामना !    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: