मैना हत्याका दोषीलाई जन्मकैद : राष्ट्रसंघले निकाल्यो यस्तो विज्ञप्ति !
Powered by Blogger.
मैना हत्याका दोषीलाई जन्मकैद : राष्ट्रसंघले निकाल्यो यस्तो विज्ञप्ति !


काठमाडौं – मैना सुनार हत्या प्रकरणमा अवकाशप्राप्त तीन सैनिक अधिकृतलाई अदालतले सुनाएको जन्मकैद फैसलाको संयुक्त राष्ट्रसंघले स्वागत गरेको खबर आजको नागरिकमा छ ।

राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधिको कार्यालय र मानव अधिकारसम्बन्धी उच्चआयुक्तको कार्यालय र मानवअधिकारसम्बन्धी उच्चआयुक्तको कार्यालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी फैसलाको स्वागत गरेका हुन् ।

राष्ट्रसंघले हत्या प्रकरणमा १० बर्षपछि जिल्ला अदालतले अभियुक्तलाई दोषी ठहर गरेको भन्दै स्वागत गरेको हो ।

प्रकाशित मिति : Wednesday, April 19, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...