×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मोबाइल ‘ह्यांङ’ भएर हैरान हुनुहुन्छ ? यस्ता छन् मोबाइल ‘ह्यांङ’ हुने ८ कारण र समाधानका उपाय !

मोबाइल ‘ह्यांङ’ भएर तनावमा हुनुहुन्छ ? धेरैलाई पर्ने गरेको समस्या हो यो । मोबाइल ‘ह्यांङ’ भएर मुड खराव हुनु वा काम बिग्रनु धेरैलाई अप्रेको समस्या हो । हेर्नुहोस् मोबाइल किन ‘ह्यांङ’ हुन्छ र कसरी जोगिनेबारे केहि टिप्स : 


कारण नम्बर १ : धेरै एप्सहरु खुलै रहनु
समाधान : सकेसम्म धेरै एपहरु खुल्ला नराख्ने । एपहरु खुल्ला राख्नाले कतिपय एपअरु ‘अटो-अपडेट’ हुनछन् जसले मोबाइल ‘ह्यांङ’ बनाउँछ । 

कारण नम्बर २ : क्यासेस बढी हुनु
समाधान : क्यासेस बढी हुनाले मोबाइल स्लो हुन्छ र ‘ह्यांङ’ हुन्छ । त्यसैले क्यासेस हटाउनुहोस् । क्यासेस हटाउने एप पनि पाइन्छ वा ब्राउजरमा गएर आफैं हटाउन पनि मिल्छ ।
कारण नम्बर ४ : स्टोरेज कम हुनु
समाधान : सकेसम्म स्टोरेज फुल नगर्ने । बढी कुराहरु राख्नुपर्यो भने त्यहि अनुसारको स्टोरेज डिभाइस राख्ने। 

कारण नम्बर ५ : आफै एप्स इन्टल हुनु
समाधान : कुनै कुनै एपहरु तपाईंले डाउनलोड गर्नुभएको एपसंगै आफैं डाउनलोड हुन्छन् । यस्ता एपहरुबारे खोजी गर्नुहोस् । 

कारण नम्बर ६ : फोन रिस्टार्ट नहुनु
समाधान : फोन रिस्टार्ट नहुँदा पनि यसले मोबाइल ‘ह्यांङ’ बनाउँछ । त्यसैले बेलाबेलामा फोन रीस्टार्ट गर्नुहोस्।

कारण नम्बर ७ : अनावश्यक एप्सहरु हुनु 

समाधान : तपाईंलाइ आवश्यक नभएका एपहरु हटाउनुहोस् । 

कारण नम्बर ८ : गलत चार्जरको छनोट
समाधान : सहि चार्जरको छनोट गर्नुहोस् । सकेसम्म सहि चार्जर प्रयोग गर्नुहोस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: