नवराज सिलवाल आफ्नै निवासमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - डीआइजी नवराज सिलवाल अस्पतालबाट भागेको भन्ने चर्चा चलेपनि उनी घरमै रहेको बुझिएको छ । उनी अस्पतालबाट सुटुक्क भागेको  भन्ने हल्ला चलेको थियो  । उनी बिएण्डबी अस्पतालमा उपचाररत थिए । 

प्रकाशित : Sunday, April 30, 2017

recent

Popular Posts