२०७३-सत्ता स्वार्थको घनचक्कर : राजनीतिक प्रतिबद्धता कागजमै सिमित
Powered by Blogger.
२०७३-सत्ता स्वार्थको घनचक्कर : राजनीतिक प्रतिबद्धता कागजमै सिमित

काठमाडौं – संविधानसभाबाट नयाँ संविधान जारी भएपछि राजनीतिक स्थिरता कायम भइ मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्छ भन्ने आम नेपालीको बुझाइ थियो । आजको नागरिकमा खबर छ ।

तर संविधान जारी भएको डेढ बर्ष बित्दा पनि आर्थिक विकास र समृद्धि त परै जाओस् राजनीतिक स्थायित्वसमेत कायम हुन सकेको छैन ।

असन्तुष्ट पक्षको निरन्तर विरोधले गर्दा ७० बर्षपछि संविधानसभाबाट निर्माण गरी जारी संविधान कार्यान्वयन हुने नहुने अन्योल उत्पन्न भएको छ ।

मुलुकमा जारी सबैखाले आन्दोलन अन्त्य गर्दै २०७३ साल समस्या समाधान र संविधान कार्यान्वयनको बर्ष बनाउने राजनीतिक प्रतिबद्धता कागजमा मात्र सिमित रह्यो ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...