सर्किट लाग्यो, सर्किट लाग्यो फुस्सा ! साँढे २ अर्वको कारोबार हुँदा ६.५९ अंकले घट्यो बजार !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - पटक पटक सर्किट लागेको बजार अन्तत: घटेरै बन्द भएको छ ।  २ अर्व ५३ करोड ६६ लाख माथिको कारोबार भएको सोमबारको बजारमा सबैभन्दा बढी कारोबार एनबीलएलको भएको थियो भने त्यसपछि क्रमश: एनसीसीबी र  एलजीआइएलले बढी कारोबार गरेका छन् ।  

यता तीन पटक सर्किट लागेर बजार बन्द हुने अनुमान भने 'फेल' खाएको छ । दुइ पटक सर्किट लागेको बजार अन्तत ६.५९ अंकले घटेर बन्द भएको छ । बजार अझै केहि बढ्ने अनुमान गरिएको छ । देशमा चुनावी माहोल बढ्नु, बीमा कम्पनीको पूँजी बढाउने आदेश आउनुलगायत सकारात्मक पक्षहरु बढी भएपछि बजार उकालो लाग्ने क्रमले बढावा पाएको थियो ।    
प्रकाशित : Monday, April 03, 2017
Loading...

recent

Popular Posts