साताको कारोबारको अन्तिम दिन ओरालो लागेरै बन्द भयो बजार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - बुधबारको तुलनामा बिहिबार नेपाली सेयर बजार ओरालो लागेको छ । आजको बजार ५.९८ ले घटेर १६५१.०४ विन्दुमा आइपुगेको छ ।  एक अर्व ४१ करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसीसीबीले गरेको छ भने त्यसपछि क्रमश: एसएलआइसीएल र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : 

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित : Thursday, April 06, 2017
Loading...

recent

Popular Posts