×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०७३ साललाई घटेरै बिदाइ गर्यो नेप्सेले, ५.९४ अंकले बजार घट्दा १६९७.१३ अंकमा बजार !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – २०७३ सालको अन्तिम दिन नेप्से ५.९४ अंकले घटेको छ । साताको कारोबारको समेत अन्तिम दिन रहेको बिहिबार ६.२४ अंकले बजार घटेर १६९७.१३ अंकमा पुगेको छ । एक अर्व ४८ करोड भन्दा बढी कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसीसीबीको भएको थियो भने त्यसपछी क्रमश: जीएलआइसीएल, र एसएलआइसीएलले गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: