२०७३ साललाई घटेरै बिदाइ गर्यो नेप्सेले, ५.९४ अंकले बजार घट्दा १६९७.१३ अंकमा बजार !
Powered by Blogger.
२०७३ साललाई घटेरै बिदाइ गर्यो नेप्सेले, ५.९४ अंकले बजार घट्दा १६९७.१३ अंकमा बजार !


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - २०७३ सालको अन्तिम दिन नेप्से ५.९४ अंकले घटेको छ । साताको कारोबारको समेत अन्तिम दिन रहेको बिहिबार ६.२४ अंकले बजार घटेर १६९७.१३ अंकमा पुगेको छ । एक अर्व ४८ करोड भन्दा बढी कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसीसीबीको भएको थियो भने त्यसपछी क्रमश: जीएलआइसीएल, र एसएलआइसीएलले गरेका छन् । 


Published Date : Thursday, April 13, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...