कारोबार सुरु भएको १२ मिनेटमै नेप्सेमा पहिलो सर्किट ब्रेक !

  • अर्थ सरोकार सम्बाददाता 
सेयर बजारमा सोमबारपनि उछाल आएको छ । साताको दोस्रो दिन सोमबार नेप्सेमा पहिलो १२ मिनेटमै सर्किट ब्रेक लागेको छ । बजार खुलेको १२ मिनेट मै बजार ३ प्रतिशतले बढेपछि ११ बजेर १२ मिनेटमा पहिलो सर्किट ब्रेक लागेको हो ।  यो समाचार तयार पार्दासम्म नेप्से ५१.१२ अंकले बढेर १७१८.२३ को उचाईमा पुगेको छ । 
प्रकाशित : Monday, April 03, 2017
,
Loading...

recent

Popular Posts