×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘पैसा’वाला एउटा गजल, जो तपाईंको जीवनसँगपनि मेल खान सक्छ (भिडीयोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अहिले काठमाडौँमा गजल बाचनका कार्यक्रमहरु खुब हुने गर्छन् । यसो त गजल लेख्ने र सुन्न मन पराउनेहरुको संख्या पनि ठुलो छ । यसैबीच एक कार्यक्रममा गजलकार पोष्टराज चापागाईंले पैसाको गजल भने जुन गजल तपाईं-हामी धेरैको जीवनमा मेल खान सक्छ । गजलकार पूर्णिमा पराजुलीले युट्युबमा अपलोड गर्नुभएको यो गजल सुन्नुहोस् :
  
के छैन पाको पैसा त हो नि !
जाबो नभाको पैसा त होनि !!
आफ्ना नि पाएँ, बैरी नि पाएँ
मैले गुमाको पैसा त हो नि !!
बाँकी भिडियोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: