हर्न बजाउन नपाएपछि...अन्तत: यस्तो तस्विर सामाजिक सञ्जालमा भाइरल !
Powered by Blogger.
हर्न बजाउन नपाएपछि...अन्तत: यस्तो तस्विर सामाजिक सञ्जालमा भाइरल !

काठमाडौँ - सरकारले काठमाडौँलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको छ। 'त्यसको विकल्प के त ?' बहस सुरु हुन थालेको छ । यसैबीच एउटा कार्टुन केहि दिनअघि पत्रिकामा प्रकाशित भएको थियो । गाडी चलाईरहेको व्यक्तिले बाटोमा हिंडीरहेको बटुवालाई लट्ठीले इसारा गरेको । अन्तत: त्यहि प्रकृतिको तस्विर सामाजिक संजालमा भेटिएको छ । जसलाई हामीले आजको 'पिक्चर अफ दी डे' को रुपमा प्रस्तुत गरेका छौं ।     



प्रकाशित मिति : Saturday, April 15, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...