×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हर्न बजाउन नपाएपछि…अन्तत: यस्तो तस्विर सामाजिक सञ्जालमा भाइरल !

काठमाडौँ – सरकारले काठमाडौँलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको छ। ‘त्यसको विकल्प के त ?’ बहस सुरु हुन थालेको छ । यसैबीच एउटा कार्टुन केहि दिनअघि पत्रिकामा प्रकाशित भएको थियो । गाडी चलाईरहेको व्यक्तिले बाटोमा हिंडीरहेको बटुवालाई लट्ठीले इसारा गरेको । अन्तत: त्यहि प्रकृतिको तस्विर सामाजिक संजालमा भेटिएको छ । जसलाई हामीले आजको ‘पिक्चर अफ दी डे’ को रुपमा प्रस्तुत गरेका छौं ।     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: