कानुनविपरीत निर्माण भएको घरमा राष्ट्रपति : कार्यान्वयन गर्ने निकायबाटै कानुन उल्लंघन
Powered by Blogger.
कानुनविपरीत निर्माण भएको घरमा राष्ट्रपति : कार्यान्वयन गर्ने निकायबाटै कानुन उल्लंघन

काठमाडौं – राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति  निवास कानुनविपरीत रहेको खुलाशा भएको छ । 
भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

संविधान कार्यान्वयन गर्ने निकायबाटै नक्सा पास नगरी भवन निर्माण गर्नुका साथै शहरी विकास तथा भवन निर्माण विभागले गर्नुपर्ने डिजाइनसमेत कन्सल्टेन्सीमार्फत् गराइएको पाइएको छ ।

प्रकाशित मिति : Saturday, April 15, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...