काठमाडौँमा हावाहुरी सहित भारी वर्षा !
Powered by Blogger.
काठमाडौँमा हावाहुरी सहित भारी वर्षा !



  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ -  हावाहुरी सहित भारी बर्षा हुन थालेको छ । एकासी मौसममा भएको परिवर्तनसँगै काठमाडौँमा वर्षा हुन थालेको हो । केहि दिन अघिपनि यसरी नै बर्षा भएको थियो । बर्षासंगै काठमाडौँमा चीसो बढेको छ ।    

प्रकाशित मिति : Saturday, April 1, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...