राज्यमन्त्रीको सम्पत्तिः काठमाडौंमा सात ठाउँ घर, हेटौडामा समेत ४५ वटा घडेरी !
Powered by Blogger.
राज्यमन्त्रीको सम्पत्तिः काठमाडौंमा सात ठाउँ घर, हेटौडामा समेत ४५ वटा घडेरी !


राज्य संयन्त्रमा व्यापारी र ठेकेदारहरुको प्रभाव बढ्दै छ । हालको संसदमा मात्र दुई दर्जनभन्दा धेरै ठेकेदारहरु छन् । केही त अहिले मन्त्रिपरिषदमै छन् ।

भूमिसुधार मन्त्री भएका बिक्रम पाण्डे मात्र होइन, गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँको समेत प्रमुख पेशा ठेकेदार हो । उनले ठेक्का पट्टा र राजनीतिबाट कति धेरै सम्पत्ति जोडिसकेका छन् विववरण हेर्दा थाहा हुन्छ । पर्यटन मन्त्रालयबाट हालै गृह मन्त्रालयमा सरुवा भएका बानियाँको सम्पत्ति आश्चर्यजनक छ ।

काठमाडौं र हेटौंडाका ४५ स्थानमा त उनको जग्गा मात्रै छ । उपत्यकामा सात ठाउँमा घर, हेटौडामा ३८ वटा घडेरी छ । – दृष्टि साप्ताहिकबाट

प्रकाशित मिति : Monday, April 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...