×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल पत्रकार महासंघको कोषाध्यक्ष पदमा रामचन्द्र बस्नेत निर्वाचित

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल पत्रकार महासंघ काठमाडौँ साखाको कोषाध्यक्ष पदमा रामचन्द्र बस्नेत बिजयी भएका छन् । उनले बाँकी प्रतिद्वन्दीलाई हटाउँदै उक्त पदमा निर्वाचित  हुन सफल भएका हुन् । यस्तै अध्यक्ष पदमा शान्तराम विडारी निर्वाचित भएका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: