नेपाल पत्रकार महासंघको कोषाध्यक्ष पदमा रामचन्द्र बस्नेत निर्वाचित
Powered by Blogger.
नेपाल पत्रकार महासंघको कोषाध्यक्ष पदमा रामचन्द्र बस्नेत निर्वाचित

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - नेपाल पत्रकार महासंघ काठमाडौँ साखाको कोषाध्यक्ष पदमा रामचन्द्र बस्नेत बिजयी भएका छन् । उनले बाँकी प्रतिद्वन्दीलाई हटाउँदै उक्त पदमा निर्वाचित  हुन सफल भएका हुन् । यस्तै अध्यक्ष पदमा शान्तराम विडारी निर्वाचित भएका छन् ।  


Published Date : Monday, April 24, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...