×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यसकारण अबको बजारमा महँगो मूल्यको सेयर RBCL हुनेछ (सुन्दर प्रसाद पकुवालको विश्लेषण)

  • सुन्दर प्रसाद पकुवाल
राष्ट्रिय बीमा कम्पनीको अहिले चुक्ता पूँजी १२ करोड छ भने जगेडा कोष भने लगभग २ अर्ब छ । अहिलेसम्मको यस कम्पनीको उच्च मूल्य १९५०० पुगेको छ । गत वर्ष यसको मूल्य ४००० थियो । अब यस कम्पनीले २ वर्षमानै आफनो चुक्ता पूँजी  पुजी १ अर्ब पुर्याउनु पर्नेछ । प्रति सेयर आम्दानी (EPS)१८८ छ भने मूल्य आम्दानी अनुपात भने ९५ छ । 

First Target price =23,000
Second Target Price =30,000
Support 1=17,000
Support 2=15,000
Trend (Up/Down)
Long Term: UP
Mid Term: Down
Short Term: UP

Pattern Analysis
Chart Patterns- Break Out of Symmetrical Triangle
Candlestick Pattern – Bullish Candles are forming
Oscillator (OB/OS)
RSI – Over Bought Zone 71. and negative Divergence is observed.
Bollinger Bands –clear indication.
MACD – Bullish Zone.
Moving Average – Nepse Index is above the 5 EMA and 20 EMA 
Overview:
Technical Analysis अनुसार सबैलाई ऋण लियर सेयर किन्नलाई सल्ला सुझाब दिन चहान्छु ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: