×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एशिया क्यापिटलको प्रमुखमा रामचन्द्र खनाल

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – चार्टड एकाउन्टेन्ट राम चन्द्र खनाल एनआइसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । लामो समय अध्यापन क्षेत्रमा समेत संलग्न रहेका उनीसँग वित्तीय क्षेत्रमा १० वर्षको अनुभव छ ।


खनाल एनआइसीअघि ७ वर्षसम्म सिद्धार्थ बैंकमा कार्यरत थिए । एनआइसी एशिया क्यापिटलले निक्षेप सेवा समेत सञ्चालनमा ल्याएको छ भने बैंकको धितोपत्र सम्बन्धि सबै काम पनि यसै क्यापिटलले गर्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: