×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारको वर्तमान अवस्था बारे एकदिने नि:शुल्क कार्यशाला सम्पन्न हुँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाली लगानीकर्ताहरुका लागि विभिन्न कार्यशालाहरु गरिरहेको थ्री एस इन्भेष्टमेन्टले यो सातापनि नि: शुल्क कार्यशाला गर्ने भएको छ । ‘वर्तमान बजारको अवस्था र बजारको भविस्य (आधारभुत र प्राविधिक पक्षबाट )’ शीर्षक दिइएको उक्त कार्यशाला २०७४ बैशाख ९ गते (शनिवार ) आयोजना हुँदैछ । थ्री एस इनभेस्टमेन्टको कार्यालय, नयाँ ठिमी, (कैलाश विकास बैंकसङ्गै ) मा विहान ११ बजे देखि सुरु हुने उक्त कार्यक्रममा वर्तमान बजारको अवस्था र भविष्यबारे आधारभूत र प्राविधिक पक्षबाट विश्लेषण हुने बताइएको छ ।
‘कार्यक्रममा सभागी हुन इच्छुकहरुले ९८४९०५६१६१ मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ । यसपालीको कार्यक्रमपनि बिगतमा झैं लगानीकर्ताहरुका लागि फाइदाजनक हुने अपेक्षा गरेका छौँ ।’ संस्थाका सीइओ सन्तोष राज बजगाईंले भने ।
कार्यक्रममा उपस्थित हुन भर्ने फर्मको लिंक यहाँ छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: