३.६८ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाचौ दिन बिहिबार बजार घटेको छ । आजको बजार ३.६८ ले घटेर १६५८.३४ विन्दुमा आइपुगेको छ । एक अर्व ३८ करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एनएलआईसीएल र आरबिसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Thursday, April 20, 2017
Loading...

recent

Popular Posts