फेसबुक ह्याक भएपछि कुन्दन थापाले यसरि गरे आत्महत्या !
Powered by Blogger.
फेसबुक ह्याक भएपछि कुन्दन थापाले यसरि गरे आत्महत्या !


काठमाडौं – लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन् । यसैको पछिल्लो कडीको रुपमा देखिएको छ । सामाखुशीमा रहेको प्रहरी विद्यालय छात्र कुन्दन थापाको मृत्यु प्रकरण । उनको मृत्युको कारण फेसबुकको दुरुपयोग देखिएको खबर आजको नागरिकमा छ ।

घटनाको छानबिन गर्न गठित समितिले सहपाठीसँग बदला लिन १४ बर्षीय कुन्दनले फेसबुकमा नम्कली खाता खोलेर अश्लील समाग्री राखेको घटना खुलेपछि आत्तिएर आत्महत्या गरेको निष्कर्ष निकालेको हो । आठ कक्षामा पढ्ने थापा चैत १७ गते विद्यालय प्रांगणमा मृत अवस्थामा फेला परेका थिए ।


Published Date : Saturday, April 22, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...