×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

फेसबुक ह्याक भएपछि कुन्दन थापाले यसरि गरे आत्महत्या !

काठमाडौं – लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन् । यसैको पछिल्लो कडीको रुपमा देखिएको छ । सामाखुशीमा रहेको प्रहरी विद्यालय छात्र कुन्दन थापाको मृत्यु प्रकरण । उनको मृत्युको कारण फेसबुकको दुरुपयोग देखिएको खबर आजको नागरिकमा छ ।


घटनाको छानबिन गर्न गठित समितिले सहपाठीसँग बदला लिन १४ बर्षीय कुन्दनले फेसबुकमा नम्कली खाता खोलेर अश्लील समाग्री राखेको घटना खुलेपछि आत्तिएर आत्महत्या गरेको निष्कर्ष निकालेको हो । आठ कक्षामा पढ्ने थापा चैत १७ गते विद्यालय प्रांगणमा मृत अवस्थामा फेला परेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: