×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकार डटकमका प्रधान सम्पादक पत्रकार महासंघमा लड्दै !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल पत्रकार महासंघ, काठमाडौँ साखामा आगामी कार्यकालका लागि अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेलले कार्यकारी समितिको सदस्यमा उमेद्वारी दिएका छन् । महासंघको काठमाडौंको नयाँ नेतृत्वकालागि आइतबार निर्वाचन हुनेछ । 
शुक्रबार शाखाको १०औ अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिए । 
नयाँ नेतृत्वका लागि शन्तराम बिंडारी र रामकृष्ण अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । शाखामा करिब एक हजार तीन सय ५० मतदाता छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: