×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वदेशी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा १४९.०९ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासमा खुद नाफामा १४९.०९ प्रतिशतको छलाङ मारेको छ । संस्थाले नाफामा १४९.०९ प्रतिशतको छलाङ मार्दै १२ करोड २ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको हो । नाफसंगै संस्थाका अधिकाशं सूचक बढेका छन् । 
 
संस्थाको प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी वार्षिक ८७ रुपैयाँ १३ पैसा पुगेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३४ रुपैयाँ ९८ पैसा मात्रै थियो । यस्तै प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ७२ पैसा छ । 
बैंकको खुद ब्याज आम्दानी ३३.५१% ले बढेर २० करोड ६७ लाख ९१ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि १२६.२०% ले बढेर १७ करोड १५ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: