×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्काको नाममा ट्रायल दिँदा..

काठमाडौं – अर्काको नाममा सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिने व्यक्ति पक्राउ परेका छन् । मीनभवनस्थित यातायात व्यवस्था विभागको प्रांगणमा दुई पाङ्ग्रे सवारीका लागि ट्रायल दिन आएका दिलीप गिरी पक्राउ परेका हुन् । सीतापाइला राकमोटका १९ बर्षीय गिरी राजेन्द्र वनको नाममा ट्रायल दिन आएका थिए । आजको कान्तिपुरमा खबर छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: