भरतपुर महानगरपालिकाको ताजा अपडेट : रेणु ८८० मतले पछाडि
Powered by Blogger.
भरतपुर महानगरपालिकाको ताजा अपडेट : रेणु ८८० मतले पछाडि

चितवन - भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै रहेको छ । 

उनले दुई हजार ७४९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले एक हजार ८६९ र राप्रपाका बद्री तिमिल्सिनाले १८४ मत प्राप्त गरेक छन्। 

उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले दुई हजार २८९ मत पाउनु भएको छ भने एमालेकी दिब्य शर्मा आचार्यले दुई हजार २६६ मत प्राप्त गर्नुभएको छ । राप्रपाकी रिना गुरुङले २२३ मत पाउनु भएको छ ।


Published Date : Wednesday, May 17, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...