नयाँ सरकार गठनबारे रणनीति बनाउन काँग्रेस शीर्ष नेतृत्वको बैठक सानेपामा जारी

काठमाडौं - नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि पहल सुरु गरेको छ । नयाँ सरकार गठनला लागि रणनीति बनाउन कांग्रेस शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी शीर्ष नेताहरूको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व सहमति अनुसार बुधबार पदबाट राजीनामा दिएपछि कांग्रेसले नयाँ सरकारको नेतृत्वको तयारी थालेको छ ।
प्रकाशित : Thursday, May 25, 2017
,
Loading...

recent

Popular Posts