जेष्ठको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर
Powered by Blogger.
जेष्ठको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार प्रति तोला ५३ हजार ३ सयमा कारोबार भएको छापावाला सुन सोमबार पनि सोहि मुल्यमा कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदी पनि सोहि मूल्य प्रति तोला ७ सय ४० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४५ हजार ६ सय ९५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ३४ रुपियाँ पाँच पैसा कायम गरेको छ। 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...