×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनचाँदीको मुल्यमा वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आईतबार सुनचाँदीको मूल्य बढेको छ ।शुक्रबार प्रति तोला ५४ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आइतबार १ सयले घटेर प्रति तोला ५४ हजार ६ सयले कारोबार भइरहेको छ । 


त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले बढेर प्रति तोला ७ सय ५५ रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ८ सय १० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ४७ रुपियाँ पाँच पैसा कायम गरेको छ। 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: