सुनचाँदीको मुल्यमा वृद्धि
Powered by Blogger.
सुनचाँदीको मुल्यमा वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आईतबार सुनचाँदीको मूल्य बढेको छ ।शुक्रबार प्रति तोला ५४ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आइतबार १ सयले घटेर प्रति तोला ५४ हजार ६ सयले कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले बढेर प्रति तोला ७ सय ५५ रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ८ सय १० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ४७ रुपियाँ पाँच पैसा कायम गरेको छ। 

प्रकाशित मिति : Sunday, May 21, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...