घट्यो सुनको मुल्य, चाँदीको स्थिर
Powered by Blogger.
घट्यो सुनको मुल्य, चाँदीको स्थिर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।आइतबार प्रति तोला ५४ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आइतबार १ सयले घटेर प्रति तोला ५४ हजार ५ सयले कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ५५ रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ७ सय २५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ४७ रुपियाँ पाँच पैसा कायम गरेको छ। 

प्रकाशित मिति : Monday, May 22, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...