सुनचाँदीको मुल्यमा वृद्धि
Powered by Blogger.
सुनचाँदीको मुल्यमा वृद्धि


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार  प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा ५ सयले बढेर प्रति तोला ५५  हजारमा कारोबार भई रहेको छ  । 

त्यस्तै चाँदी तोलामा १५ रुपियाँले बढेर प्रति तोला ७ सय ७०  रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४७     हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : Tuesday, May 23, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...