घट्यो सुनचाँदीको मूल्य


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भई रहेको छ । 

त्यस्तै चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Wednesday, May 24, 2017
,
Loading...

recent

Popular Posts