×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घट्यो ३ सयले सुनको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पाँचौ दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।बिहिबार प्रति तोला ५३ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ३ सयले घटेर प्रति तोला ५३ हजार ५ सयमा कारोबार भइरहेको छ । 


त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले घटेर प्रति तोला ७ सय ४० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४५ हजार ८ सय ७० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ३४ रुपियाँ पाँच पैसा कायम गरेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: