बढ्यो सुनचाँदीको मूल्य
Powered by Blogger.
बढ्यो सुनचाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सोमबार प्रति तोला ५३ हजार ३ सयमा कारोबार भएको छापावाला सुन मंगलबार २ सयले वृद्धि भएर प्रति तोला ५३ हजार ५ सयले कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले वृद्धि भएर प्रति तोला ७ सय ४० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४५ हजार ८ सय ७० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ३९ रुपियाँ पाँच पैसा कायम गरेको छ। 


Published Date : Tuesday, May 16, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...