×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घट्यो सुनचाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५५  हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सयले घटेर ५४ हजार ७ सयमा कारोबार भईरहेको छ  ।


त्यस्तै चाँदीमा ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८  सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: