हिमालयन पावर पार्टनरले आइपीओ बिक्री गर्न अनुमति पायो
Powered by Blogger.
हिमालयन पावर पार्टनरले आइपीओ बिक्री गर्न अनुमति पायो


  • अर्थ सरोकार संवाददाता 
कठमाडौं : हिमालयन पावर पार्टनरले आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।हिमालयनले  अब सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ निष्कासन गर्नेछ । 

यसअघि पनि हिमालयनले माघ १७ देखि फागुन २ गते सम्म लमजुङका स्थानीय बासिन्दालाई १० लाख ६५ हजार ४१७ कित्ता आइपीओ निष्कासन गरिसकेको छ । यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्दैछ ।


Published Date : Wednesday, May 31, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...