आइएलएफसीओ माइक्रोफाइनान्स र एनसीएम मर्चेन्ट बैंकिङको नाम परिवर्तन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आइएलएफसीओ माइक्रोफाइनान्स र एनसीएम मर्चेन्ट बैंकिङको नाम परिवर्तन भएको छ । एनसीएमको नाम परिवर्तन गरेर सनराइज क्यापिटल भएको र आइएलएफसीओ माइक्रोफाइनान्सको नाम परिवर्तन गरेर आइएलएफसीओ सिभिल लघुवित्त वित्तीय संस्था राखिएको नेप्सेले दिएको जानकारी दिएको छ । 

यता, नाम परिवर्तन गरेर सिभिल लघुवित्त बनेको आइएलएफसीओको कारोबार अब ‘सीएलबिएसएल’ कोडबाट हुने भएको छ । नाम परिवर्तन गर्न एनसीएमले वैशाख ८ गते विशेष साधारण सभा बोलाएको थियो ।
प्रकाशित : Wednesday, May 31, 2017

recent

Popular Posts