ललितपुरको मेयर र उपमेयरमा काँग्रेसको अग्रता (मतपरिणामसहित)

ललितपुर - पछिल्लो मत परिणामअनुसार ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जन अगाडि छन् । 

मेयरका उम्मेद्वार महर्जनले ३६७ मत ल्याएका छन भने एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३०९ मत ल्याएका छन् । माओवादी केन्द्रका दिनेश महर्जनले १४८ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवारले ३५३, राप्रपा उम्मेदवारले १९८ र माओवादी केन्द्रका उम्मेदवारले १५२ मत ल्याएका छन् ।
प्रकाशित : Monday, May 15, 2017
,
Loading...

recent

Popular Posts