×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ललितपुरको मेयर र उपमेयरमा काँग्रेसको अग्रता (मतपरिणामसहित)

ललितपुर – पछिल्लो मत परिणामअनुसार ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जन अगाडि छन् । 
मेयरका उम्मेद्वार महर्जनले ३६७ मत ल्याएका छन भने एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३०९ मत ल्याएका छन् । माओवादी केन्द्रका दिनेश महर्जनले १४८ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवारले ३५३, राप्रपा उम्मेदवारले १९८ र माओवादी केन्द्रका उम्मेदवारले १५२ मत ल्याएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: