घट्यो नेप्से ९.२० अंकले
Powered by Blogger.
घट्यो नेप्से ९.२० अंकले

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा आजको बजार ९.२० अंकले घटेर १६५३.१८ विन्दुमा आइपुगेको छ । कुल ७९ करोड ५९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिआईले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनएलआईसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Thursday, May 4, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...